लोकसेवा विज्ञापन विवादः सर्वोच्चमा सुनुवाई लम्बियो

काठमाडौं – स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापनसम्बन्धी सर्वोच्चमा पुगेको विवाद लम्बिएको छ । सोबारेको रीटमाथि बुधबारको सुनुवाई स्थगित भएको छ । सर्वोच्चका न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेशको छलफलका लागि संसदको राज्य व्यवस्था समितिलाई सूचना दिन आदेश दिएको दिएपनि सो सूचना समितिमा पुगिनसकेका कारण सुनुवाइ स्थगित भएको बताइएको … Continue reading लोकसेवा विज्ञापन विवादः सर्वोच्चमा सुनुवाई लम्बियो